मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने

वीरगन्ज । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न सक्दैन भन्नुभयो । एक प्रश्नको उत्तरमा उहाँले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही … Continue reading मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने